नयाँ ब्रोकरहरुमा नंम्बर १ कारोबारमा क्यापिटल म्याक्स !

अर्थकागज
प्रकाशित: २५ साउन २०८०
Image description

काठमाडौं । सेयर बजारमा हिजोआज लगानीकर्ताहरु नयाँ ब्रोकर कम्पनीतिर आकर्षित हुन थालेका छन् । नयाँ ब्रोकर कम्पनीहरुले पनि लगानीकर्ताहरुलाई आकर्षिक गर्न सेवा र सुविधाको लागि कुनै कसर बाँकी राखेको छैनन् ।

ब्रोकर कम्पनीहरुले हरेक दिन नयाँ नयाँ अफर सँगै लगानीकर्ताहरुलाई सजिलैसँग सहजिकरण समेत गर्दै आइरहेका छन् । छिटो छरितो सेवा सँगै समयमै सहजिकरण पाइने भएपछि दैनिक सेयर कारोबार गर्ने नयाँ तथा पुराना लगानीकर्ताहरुको राजाईमा पर्ने नयाँ ब्रोकर कम्पनी नाम सवै भन्दा अगाडि  क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड (स्टक ब्रोकर नं. ६२)  आउने गर्दछ ।

सेयर बजारमा लामो समयदेखि अनुभवी लगानीकर्ता एमव् सेयर बिश्लेषकहरुको समूहले खालेको क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड (स्टक ब्रोकर नं. ६२) नम्वर हिजोआज सेयर कारोबार गर्ने पहिलो नम्वरमा ब्रोकर कम्पनीमा पर्दछ ।

लामो अनुभब र  करिब १०र १२ बर्ष देखी हजारौं  लगानीकर्तालाई सेयर वजार संम्बन्धि टेक्निकल र फन्डामेन्टल ट्रेडिङ्ग दिदै आएका स्मार्ट लगानीकर्ता तथा प्रबिधिक बिश्लेषक अतितलाल श्रेष्ट  धेरै  लगानीकर्ता बिच  चिरपरिचित नाम हो । मेरो लगानीको डाटाएनालाईसिस, ए आई चार्ट र न्यूजलेटर  प्राबिधीक बिश्लेषण ल्याएर ख्याती कमाई सकेको ब्यक्तित्ब क्यापिटल म्यास्का प्रबन्धदिर्देशक भएकै कारणले पनि लगानीकर्ताको रोजाईमा  क्यापीटल म्याक्स पर्न सफल भएको छ। त्यसैकारण पनि  ठुला तथा साना लगानी कर्ताको रोजाईमा क्यापिटल  म्याक्स पर्न गएको हो।

त्यसैको उदाहरण स्वरुप संञ्चालनको  एक महिना नपुग्दै नयाँ ब्रोकरहरुबाट प्रथम र पुराना तथा समग्र ब्रोकर हरुको प्रतिस्पर्धामा  हरुमा पनि अग्रस्थान ओगट्न सफल भएको  क्यापिटल म्याक्सको यस हप्ताको साप्ताहिक कारोबारमा पनि   नयाँ  ब्रोकरहरुबाट प्रथमस्थानमा छ ।

जसको खरिद १९करोड ८८ लाख २८ हजार  ४ रुपैयाँ को खरिद र ९करोड ६१ लाख  १० हजार ४सय २३ रुपैयाँको  बिक्रि सँगै  कुल साप्ताहिक कारोबार २९ करोड ४९ लाख ३८ हजार ४सय २७ रुपैयाँको कारोबार भएको छ जसमा  बिक्रिभन्दा १० करोड बढिले खरिद रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर