कालंगा हाइड्रोको आईपीओ बाँडफाँड सम्पन्न, यि लिंकबाट हेर्नुहोस् नतिजा
प्रकाशित:
२६ जेठ २०८३
काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलमा शेयर बाँडफाँड गरिएको हो ।
जसअनुसार २ लाख ८७ हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । कम्पनीको आईपीओमा २८ लाख ६० हजार ७६६ आवेदकले आवेदन दिएका थिए ।
कम्पनीले जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म आम सर्वसाधारणलाई २८ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो ।
आईपीओ हेर्नेको लागि लिंकहरु
https://mer.cdsc.com.np/#/login
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares