हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने
प्रकाशित:
२७ पुस २०८२
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ।कम्पनीको सञ्चालक समितिको पुस २५ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
सोही निर्णयअनुसार कम्पनीले वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेस गर्ने जनाएको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares