युनियन हाइड्रोपावरको विशेष साधारणसभा सम्पन्न, १०० प्रतिशत हकप्रद पारित
अर्थकागज
प्रकाशित:
०५ वैशाख २०८३
276
Shares
काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडको विशेष साधारणसभा आज सम्पन्न भएको छ । सिद्धार्थ कटेज, ललितपुर धोविघाटमा सम्पन्न सभाले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।
Shares