११ वटा कम्पनीको हकप्रद सेयर पाइपलाइनमा, कुन कम्पनीको कति कित्ता ?
काठमाडौं । नेपला धितोपत्र (सेबोन) मा ११ वटा कम्पनीले हकप्रद सेयर जारी गर्नेको लागि आवेदन दिएका छन् । ११ वटा कम्पनीको मध्ये १० वटा कम्पनीको जलविद्युत कम्पनी रहेको छ । अधिकांश जलविद्युत कम्पनीले बैंकको ऋण तिर्नका लागि हकप्रद सेयर जारी गर्न लागेका हुन ।
हकप्रद सेयर जारी गर्ने कम्पनीहरुमा छ्याङ्दी हाइड्रोपावर लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, हिमालय उर्जा विकास कम्पनी लिमिटेड, अरुण उपत्यका जलविद्युत विकास, रिडी पावर कम्पनी लिमिटेड, लिबर्टी इनर्जी कम्पनी लिमिटेड, नगदी ग्रुप पावर लिमिटेड, अखुखोला जलविद्युत कम्पनी लिमिटेड, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, नारायणी विकास बैंक लिमिटेड र घलेम्दी हाइड्रो लिमिटेड रहेको छन् ।
कुन कम्पनीको कति कित्ता ?
प्रतिक्रियाहरू
Ramesh chauhan
2 years ago
Good news
Shares