अम्बे स्टील्सको साधारणसभा आज, प्रिमियममा आईपीओ निष्काशनको प्रस्ताव

अर्थकागज
प्रकाशित: २२ फागुन २०८०
Image description

अम्बे स्टील्स लिमिटेडको साधारणसभा आज बुधबार कम्पनीको कर्पोरेट कार्यलय टेकु, काठमांडौमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीको माघ २५ गते बसेको संचालक समिती बैठकले आज साधारणसभा गर्ने निर्णय गरेको थियो ।

सभाले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने बिशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले कम्पनीको पूँजी बृद्धि, अध्यक्षको बार्षिक प्रतिवेदन, गत आर्थिक बर्षको नाफा नोक्सान हिसाव समेत पारित गर्नेछ ।

प्रतिक्रियाहरू

aNiqezGrYm

2 years ago

jMPrtfkCVBwiHgpo

सम्बन्धित खबर