देउवा र ओलीबीच भेटवार्ता
प्रकाशित:
१९ मंसिर २०८२
काठमाडौँ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
महाराजगञ्जस्थित देउवा निवासमा शुक्रबार भेट भएको हो । भेटवार्तामा देउवा पत्नी आरजु राणा देउवा र ओली पत्नी राधिका शाक्य पनि सहभागी थिए ।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि दुवै नेताबीच पहिलो पटक भेट भएको हो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares