प्रतिकित्ता १०१ रूपैयाँमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे ८ लाख शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ८ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ। बैंकले यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०१ रूपैयाँ तोकिएको छ।
शेयरधनीले खरीद आवेदन दिँदा घटीमा १ लाख २५ हजार कित्ता र बढीमा सम्पूर्ण कित्तासम्म माग राख्न सक्नेछन्। यसमा आज वैशाख २ गतेदेखि आवेदन दिन सकिनेछ भने आवेदन दिने अन्तिम मिति वैशाख ९ गते रहेको छ। इच्छुक संस्थापक शेयरधनीले नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) बाट आवेदन फाराम प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रियाहरू
* * * <a href="http://lebertcipher.ru/index.php?wydw5k">Win Free Cash Instantly</a> * * * hs=734ea7e2b55806bdce1b26e72cf52918* ххх*
1 year ago
rki8po
* * * Win Free Cash Instantly: http://lebertcipher.ru/index.php?wydw5k * * * hs=734ea7e2b55806bdce1b26e72cf52918* ххх*
1 year ago
rki8po
तुल्सी भट्टराई
1 year ago
Ok
Shares