सेयरधनीले विरोध गरेपछि शेखर गोल्छाले मञ्चैबाट खादा खोले (भिडियोसहित)

अर्थकागज
प्रकाशित: २६ जेठ २०८२
Image description

काठमाडौं । सेयरधनीले विरोध गरेपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवंम् हिमालयन रि इन्स्योरेन्सका संचालक समितिका अध्यक्ष शेखर गोल्छाले सहमति जनाउँदै नाइलनको खादा मञ्चमै खोलिएका छन् ।

आईतबार सम्पन्न हिमालय रि इन्स्योरेन्सको चौथो बार्षिक साधारणसभा सेयरधनीहरुले मञ्चमा बसेका संचालक समितिका सदस्यहरु र व्यवस्थापनहरुले लगाएको नाइलनको खादाको बिरोध गरेका थिए । सेयरधनीले सभामा राखिएको सुरक्षा गार्डको कडाई, सेयरधनीलाई सभामा बोल्न लगाएको टाइमरको घण्टी, संस्थागत शुसाशनको विषयमा चर्काे आवाज उठाएका थिए ।

भिडियो


प्रतिक्रियाहरू

सम्बन्धित खबर