सेयर बजारमा सुधारको संकेत

अर्थकागज
प्रकाशित: १७ भदौ २०८०
Image description

काठमाडौं । सेयर बजारमा सुधारको संकेत देखिएको छ । केही दिनअघि देखि निरन्तर घटेको सेयर बजार सोमबार (आज) भने ७.०४ अंकले बढेर नेप्से सूचक १९६४. ९१ विन्दुमा पुगेको छ । 
नेप्सेमा ६ वटा कम्पनी मध्ये १ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । भने बाँकी ५ वटा कम्पनी सकारात्मक सर्किटको नजिक पुगेको छ ।

सामान्य अंकले बढेको कम्पनीमा २७० वटा कम्पनीको ३४ लाख ३२ हजार २६७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९१लाख ३९ हजार ७९७ रुपैयाँको कारोबार भएको छ ।  
नेप्सेले विस्तारै गति लिन थालेको लगानीकर्ताले सुनाउन थालेका छन् । बजार जति घटीसक्नु पर्ने हो घटि सक्यो अब घट्ने ठाउँ नभएको लगानीकर्ताहरुको भनाई छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर