कर्मचारीको तलब १५/ १५ दिनमा भुक्तानी गर्ने सरकारको तयारी

अर्थकागज
प्रकाशित: ०५ वैशाख २०८३
Image description

काठमाडौं । सरकारले सरकारी कर्मचारीहरुको तलबको भुक्तानी अब पाक्षिक रुपमा गर्ने भएको छ । अर्थमन्त्रालयले यसका लागि आवश्यक तयारी गरीरहेको स्रोतको दावी छ ।

अर्थमन्त्रालय स्रोतका अनुसार पाक्षिक रुपमा तलब भुक्तानीको तयारीका आवश्यक तयारी गर्न भन्दै मन्त्रालयले महालेखा नियन्त्रकको कार्यालयलाई पत्रचार गरिसकेको छ । हाल सरकारले मासिक रुपमा तलब भुक्तानी गर्दै आएको छ । 

प्रतिक्रियाहरू

Rabindra Regmi

1 week ago

म जागिरे होइन बालै भए न

सम्बन्धित खबर