नेप्से ४१.०६ अंकले बढ्यो
काठमाडौं । लगातार घट्दै आएको सेयर बजार (आज) बुधबार ४१.०६ अंकले बढेको छ । बढेको बजारमा कारोबार रकममा समेत सामान्य बृद्धि भएको छ । २ सय ६५ वटा कम्पनीको ५० लाख १० हजार ७१६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ८३ प्रतिशतका दरले कमाएका हुन् । सुपरमादी हाइड्रोका लगानीकर्ताले ९ दशमलव ७५ प्रशिततका दरले कमाएका छन् । मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ९ दशमलव ५७ प्रतिशतका दरले कमाएका छन् ।
बढ्ने कम्पनीहरु
प्रतिक्रियाहरू
hmiagGTtDQqLk
2 years ago
bSNMeYJAcjEu
hmiagGTtDQqLk
2 years ago
bSNMeYJAcjEu
hmiagGTtDQqLk
2 years ago
bSNMeYJAcjEu
Shares