सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
प्रकाशित:
१६ मंसिर २०८१
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ के वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको छ । उक्त प्रस्तावित लाभांश विद्युत नियम आयोगको स्वीकृत गरि इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।
कम्पनीले पुस ६ गते साधारणसभा आह्वान गरेको हो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares