कांग्रेसको पदाधिकारी बैठक आज बस्दै
प्रकाशित:
२२ असोज २०८२
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
सभापति देउवाले आज दिउँसो एक बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् । बैठक बस्ने स्थान नखुलाइएको भएपनि ललितपुरमा बस्ने बताइएको छ ।
बैठकले कांग्रेसको केन्द्रीय कार्यसमिति असोज २६ गते बस्ने बैठकका एजेण्डा तय गर्ने बताइएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares