प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

अर्थकागज
प्रकाशित: २९ असोज २०८०
Image description

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" अस्पताल भर्ना भएका छन् । मंगलबार बेलुकी प्रधानमन्त्रीलाई थापाथलीमा रहेकाे नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

उनकाे छातीमा असहज महसुस भएपछि उनलाई अस्पताल भर्ना गरिएकाे हाे । प्रधानमन्त्रीको एन्जिओग्राम गर्ने तयारी गरिँदैछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर