आईपिओ निष्काशन गर्दै विकाश हाइड्रोपावर
प्रकाशित:
२१ असोज २०८१
काठमांडौ । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको साधारणसभा आज असोज २२ गते भिनोलिभा हस्पिटालिटी प्रा.ली, उत्तरढोका, काठमाडौंमा विहान ११ बजेदेखि सुरु हुनेछ ।
सर्वसाधारणका लागि साधारण सेयर (आईपिओं) निष्काशनको विशेष प्रस्तावसहित साधारणसभा आह्वान गरिएको हो । कम्पनीको भदौ १३ गते बसेको सञ्चालक समितीले आईपिओ निष्काशनको प्रस्ताव सहित विशेष साधारणसभा बोलाउने निर्णय गरेको थियो ।
सभाले सर्वसाधारणका लागि साधारण सेयर (आईपिओ) निष्काशन गर्ने र प्रवन्धपत्र र नियमावली संसोधनको प्रस्ताव सहित विभिन्न प्रस्ताव हरु पारित गर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares