नेको इन्सुरेन्सको आज विशेष साधारण सभा, २५% हकप्रद सेयर सेयर जारी गर्ने प्रस्ताव
प्रकाशित:
१८ असोज २०८०
काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडको विशेष साधारणसभा आज लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ विहान बजे बस्दैछ ।
सभाले कम्पनीले हाल कायम चुक्ता पुँजीमा २५ प्रतिशत हकप्रद सेयर पारित गर्नेछ । हकप्रद सेयरका लागि नियामक बिमा प्राधिकरणले अनुमति दिइसकेको छ ।
विशेष सभाबाट प्रस्ताव पारित भएपछि हकप्रद सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्छ ।बोर्डले अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी हुन्छ । सभा प्रयोजनका लागि यसले असोज १० गते बुक क्लोज गरिसकेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares