फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

अर्थकागज
प्रकाशित: २८ भदौ २०८०
Image description

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो ।

आज अर्थात भदौ २९ गते राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढाएको हो । डिजेट प्रतिलिटर १ रुपैयाँ र मट्टीतेल प्रतिलिटर ३ रुपैयाँले बढेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर