निफ्राको १० लाख कित्ता सेयर बिक्रिमा, न्यूनतम मूल्य १०१ रुपैयाँँ
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक(निफ्रा) लिमिटेडको १० लाख कित्ता संस्थापक सेयर बिक्रि गर्ने भएको छन् । आज मंगलबार एक सूचना जारी गर्दै इच्छुक बिद्यमान सेयरधनीहरुलाई आवेदन दिन आग्रह गरिएको छ।
बैंकले उक्त सेयरको न्यूनतम मूल्य १०१ रुपैयाँ प्रतिकित्ता तोकेको छ त्यसैले अव उक्त सेयर किन्न इच्छुक विद्यमान सेयरधनीहरु वा योग्य जो कोहि आवदेकले न्यूनतम मूल्य वा सो भन्दा बढि मूल्यमा खरिदका लागि आवेदन दिन सक्नेछन् ।
आवेदकले साउन ८ गतेदेखि साउन १५ गतेसम्ममा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिने सक्नेछन् । आवेदकले तोकिएको मिति भित्र बैंकको कर्पोरेट कार्यालय वा विभिन्न शाखा कार्यालयहरु मार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रियाहरू
Rajesh achhami
2 years ago
kun bank bata bharda hunxa sir
Sikendra Mandal
2 years ago
बैंक मा गएर आबेदन दिनु पर्छ कुनै NIC Bank मा जादा हुन्छ कि कसरी किन्ने जानकारी पाउ साथीहरू
prem prasad jaisi
2 years ago
कसरी दिनेहो सर आबेदन
TULARAM SHRESTHA
2 years ago
500 Kita 125 par kita
SAskrATI KHADKA
2 years ago
मलाई पनि चाहियो 500 किता
Sandip Aryal
2 years ago
5000 kitta malai chaiyo
rahul kumar Sah
2 years ago
म पनि खरिद गर्छु हजुर
madhukafle
2 years ago
१०१कित्ता यता पठाउनु
Gobind singh thagunna
2 years ago
I wants to 2000 kitaa.
om bahadur
2 years ago
100 kita
Pradip Bk
2 years ago
यस
Bishan aagri
2 years ago
Kun thau maa sampark garne
Shares