धितोपत्र बोर्डको अध्यक्षका लागि शेयर बजारका चर्चित लगानीकर्ताशिव चन्द्रको आवेदन

अर्थकागज
प्रकाशित: २० वैशाख २०८३
Image description

काठमाडौं । शेयर बजारका चर्चित विश्लेषक शिव चन्द्र अर्थात पुरुषोत्तम राज चिमोरियाले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। उनले सोमबार अर्थ मन्त्रालय पुगेर अध्यक्ष पदको लागि आवेदन दर्ता गराएका हुन्।

शेयर बजारलाई दुई दशकभन्दा बढी समयदेखि नजिकबाट अध्ययन र अनुसन्धान गर्दै आएका चिमोरियासँग यस क्षेत्रको लामो अनुभव छ। उनले एशियन क्यापिटल लिमिटेडमा करिब ७ वर्ष प्रमुख लगानी अधिकृत ९सीईओ० को रूपमा समेत कार्य गरिसकेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित खबर