फर्स्ट माइक्रोफाइनान्सले लघु वित्त वित्तीय संस्थाको लाभांश घोषणा, बोनस र नगद कति?
प्रकाशित:
१३ मंसिर २०८०
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले लघु वित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । मंसिर १३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जसमा ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश रहेको छ ।
उक्त लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण हुनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares