शिवम् सिमेन्ट्समा संचालकहरुको सेयर स्वामित्व कसको कति ?

अर्थकागज
प्रकाशित: २३ मंसिर २०८२
Image description

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको संचालकहरुमा सवै भन्दा धेरै सेयर स्वामित्व सुशिल गुप्ताको रहेको छ । संचालक गुप्ताको ४ लाख ४२ हजार १८ कित्ता रहेको छ । त्यसै गरी संचालक समितिका अध्यक्ष गौरव गोयलको ५९ हजार ३१ कित्ता, अञ्जनी नन्दन मारुको ३६ हजार ५ सय ५ कित्ता, गौरव शारडाको १ हजार ३ सय ६४ कित्ता र शैलजा राईको २ सय ४८ कित्ता सेयर स्वामित्व रहेको छ । संचालक शिरोमणी ढकालको सेयर छैन । किन कि ढकाल स्वतन्त्र संचालक रहेका छन् ।

कसको सेयर स्वामित्व कति ? 


प्रतिक्रियाहरू

सम्बन्धित खबर