आइएमई लाइफ इन्स्योरेन्सको बम्पर लाभांश घोषणा, बोनश कति ?

अर्थकागज
प्रकाशित: १९ वैशाख २०८१
Image description

आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई बम्पर लाभांश वितरणको घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

बैशाख १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ९.५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर