आईपीओ जारी गर्न स्टार माइक्रो इन्स्योरेन्सले दियो बोर्डमा निवेदन
प्रकाशित:
२० मंसिर २०८१
काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्न धितोपत्र बोर्डमा निवेदन दर्ता गरेको छ । कम्पनीले कुल २२ लाख ५० हजार कित्ता, अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति मागेको छ । कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई आईपीओ बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares