जाल्पा सामुदायिक लघुवित्तको बोनस शेयर सूचीकृत
प्रकाशित:
०६ भदौ २०८०
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा (आज) बिहीबार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।
यस संस्थाको २ लाख २८ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । संस्थाले सेयरधनीहरुलाई प्रदान गरेको १४.२५ प्रतिशत बोनस दिएको थियो ।
प्रतिक्रियाहरू
Dipendra Gauro
2 years ago
Good
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares