राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
प्रकाशित:
१२ चैत २०८२
काठमाडौं । बालेन साह प्रधानमन्त्री नियुक्त भएका छन् राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
साहलाई संबिाधानको धारा ७६ को उपधारा(१) अनुसार प्रधानमन्त्री नियुक्त गरिएको हो ।‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री वालेन्द्र शाहज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ।’, राष्ट्रपति कार्यालयले भनेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares