प्रतिनिधि सभाको आजको बैठक स्थगित
प्रकाशित:
०८ भदौ २०८३
काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।संघीय संसद सचिवालयले आजको बैठक बस्न नसक्ने भएकाले सभामुख डिपी अर्यालले बुधबार दिउसो १ बजेदेखि बैठक बस्ने गरि निर्धारण गरेको जानकारी दिएको छ ।
बुधबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुका प्रश्नको जवाफ दिने कार्यसूची यस अघि नै सार्बजनिक गरिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares