प्रभु बैंकको कामु सिईओमा लम्साल
प्रकाशित:
१५ मंसिर २०८२
काठमाडौं । प्रभु बैंक लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा निरज लम्साललाई नियुक्त गरेको छ।
मंसिर १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लम्साललाई सो पदमा नियुक्त गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पक्राउ परेपश्चात लम्साललाई कामु सिईओमा नियुक्त गरेको हो।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares