सिप्ला सेक्युरिटिज निलम्बन !
काठमाण्डौ । तोकिएको समयभित्र राफसाफ र फछ्र्यौट कार्य नगरेको आरोपमा सिप्ला सेक्युरिटिज प्रा.लि.(ब्रोकर नम्बर २०) निलम्बनमा परेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले सिडिएस एण्ड क्लियरिंग लिमीटेडको २०८० फागुन १३ गतेको पत्रमार्फत तोकिएको समय अवधिभित्र राफसाफ र फछ्र्यौट कार्य नगरेको भनी निलम्बनका लागि सिफारिस भई आएको भन्दै ३ कार्य दिनका लागि निलम्बन गरेको हो ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares