Shares
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज -नेप्से) को अध्यक्ष हेमन्त बस्यालले राजिनामा दिएका छन् । व्यक्तिगत कारण देखाँउदै अध्यक्ष बस्यालले राजिनामा दिएको स्रोतले बताएको छ । २०८२ भदौ २० गते नेप्सेको अध्यक्ष बनेका बस्यालको चार बर्षे कार्यकाल रहेको थियो ।
Artha Kagaj
Shares