सेयरधनीलाई निराश बनायो रिलायन्स फाइनान्सले

अर्थकागज
प्रकाशित: ०९ असार २०८१
Image description

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेड सेयरधनीलाई निराश बनाएको छ । फाइनान्सले गत आर्थिक वर्षको लागि लाभांश वितरण नगर्ने घोषणा गरेसँगै सेयरधनी निराश भएका हुन् ।

असार ७ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सो निर्णयसँगै फाइनान्सले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाएको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर