मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बाँडफाँड
काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओ आइतबार (आज) बाँडफाँड भएको छ ।आईपीओ बाँडफाँड बिओके क्यापिटल मार्केट लिमिटेडको नारायणचौर नक्सालमा भएको हो ।
कम्पनीले गत साउन २८ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
प्रतिक्रियाहरू
Nirjal upreti
3 years ago
Ipo result
भगवति घिमिरे
3 years ago
मनकामना आईपियो
Shares