लाइफ इन्स्योरेन्समा विशाल ग्रुपको १५% सेयर स्वामित्व, लाइफ इन्सयोरेन्स कर्पाेरेशन इण्डियाको सेयर स्वामित्व कति ?
प्रकाशित:
१० असार २०८१
काठमाडौं । एलआईसी लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडमा विशाल ग्रुपको १५ प्रतिशत सेयर हिस्सा रहेको छ । विशाल ग्रुपको १५ प्रतिशत अर्थात ३९ लाख ७९ हजार ८ सय कित्ता सेयर स्वामित्व रहेको छ । त्यसै गरी लाइफ इन्सयोरेन्स कर्पाेरेशन इण्डिको ५५ लाख अर्थात १ करोड ४५ लाख ९२ हजार ६ सय कित्ता स्वामित्व रहेको छ । कम्पनीको २०७९ /०८० को बार्षिक प्रतिवेदन अनुसार १ वा १ भन्दा धेरै सेयर स्वामित्व रहेको कम्पनीमा विशाल ग्रुप मात्र रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares