मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्बजनिक

अर्थकागज
प्रकाशित: २८ पुस २०८२
Image description

काठमाडौं । पुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका १९ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको अधिवेशन माघ ४ गते देखि बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । जस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन बोलाइसकेका छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर