दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी
प्रकाशित:
०१ असोज २०८१
काठमाडौं । काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । साइबर अपराध गरेको कसुरमा प्रसाइविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको गरिएको छ । जसमा प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरूद्ध पनि पुर्जी जारी भएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares