लाभांश पारित गर्न चिलिमे जलविद्युले बोलायो साधारणसभा
काठमाडौं । चिलिमे जलविद्यु कम्पनी लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले षौष २० गते शुक्रबार राष्ट्रिय सभागृह, भृकुटीमण्डप, काठमाडौंमा विहान ११ बजे बोलाएको हो ।
सभाले ५ प्रतिशत नगद र १० प्रतिशत बोसन सेयर पारित गर्नेछ । त्यसै गरी सभाले दुई जना संचालकको समेत नियुक्ति वा निर्वाचन गर्नेछ । सभाबाटा लाभांश पारित भएपछि सर्वसाधारण सेयरधनीले लाभांश पाउनेछन् ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares