सेयर कर्जामा व्यक्तिगत लगानीकर्तालाई लगाएको १५ करोडको सीमा यथायत !
प्रकाशित:
१० साउन २०८१
काठमाडौं । व्यक्तिगत लगानीकर्तालाई लगाइएको १५ करोडको सेयर कर्जा सिमा यथायत रहेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले व्यक्तिगत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम १५ करोड रुपैयाको सीमा यथायत रहेको बताएका हुन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares