दशैँलाई नयाँ नोट बाँड्ने तयारीमा राष्ट्र बैंक, एकजनाले कति साट्न पाईन्छ ?
प्रकाशित:
०८ असोज २०८०
नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गरी नयाँ नोट साट्ने तयारी सुरु गरेको छ । बैंकले यो बर्षपनि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले सटही सुविधा उपलब्ध गराउने तयारी गरेको छ।
बैंकले घटस्थापनादेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउनेगरी तयारी गरिरहेको र बैंक तथा वित्तीय संस्थाका विभिनन शाखा कार्यलय तथा केन्द्रिय बैंक र प्रादेशिक कार्यलयहरु बाट नोट साट्न सकिनेगरी व्यवस्था गर्ने तयारी राष्ट्र बैंकको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares