Shares
काठमाडौं । कामना सेवा विकास बैंकले कम्पनी सचिव नियुक्त गरेको छ । आइतबार बसेको संचालक समितिको बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई आइतबारदेखि लागू हुने गरी सचिवमा नियक्त गरेको हो ।
Artha Kagaj
Shares