यी हुन् ग्रीन भेन्चर्सका १८ ठूला सेयरधनी, कसको सेयर हिस्सा कति ?
काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडमा बढी स्वामितव भएका लगानीकर्ताहरुको संख्या १८ जना रहेको छ । यस कम्पनीमा गोविन्द संघईको ८.९८ प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यसै गरी विरेन्द्र कुमार संघईको ८.१५ प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यसै गरी नितेश अग्रवालको ७.५० प्रतिशत, सभाष चन्द्र संघईको ५.९६ प्रतिशत, राम चन्द्र संघईको ५.९४ प्रतिशत र आदित्य संघईको ५.८९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
हेर्नुस् कसको स्वामित्व कति ?
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares