नेपाल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारीमा ईश्वर पोखरेलको अवधि थप
प्रकाशित:
१७ भदौ २०८१
काठमाडौं । नेपालकै पहिलो र विश्वशिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलको अवधि थप गरेको छ । अनुभवी र कुशल कार्यसम्पादनमा अब्बल पोखरेलको कार्यकाल इन्स्योरेन्सको सञ्चालक समितिले थप ४ वर्षका लागि थप्ने निर्णय गरेको हो।
कम्पनीले भदौ १६ गतेदेखि लागू हुने गरी उनको कार्यकाल थप भएको हो । पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा सेप्टेम्बर १ तारेखदेखि लागू हुने गरी आफ्नो अवधि थप भएको जानकारी गराउँदै सहयोगीलाई आभार प्रकट गरेका छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares