प्रभु महालक्ष्मी लाइफको ३२ वटा कम्पनीको सेयरमा लगानी, कुन कम्पनीमा कति लगानी ?

अर्थकागज
प्रकाशित: २२ फागुन २०८०
Image description

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ३२ वटा कम्पनीको सेयरमा लगानी गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बार्षिक प्रतिवेदन अनुसार सेयर बजारमा करोडौं लगानी गरेको छ ।

कुन कम्पनीमा कति लगानी ?


प्रतिक्रियाहरू

सम्बन्धित खबर