सिटिजन लाइफको बम्पर लाभांश घोषणा

अर्थकागज
प्रकाशित: ०८ फागुन २०८१
Image description

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई बम्पर लाभांश वितरण गर्ने घोषणा गरेको छ।

इन्स्योरेन्सको फागुन ८ गते बसेको संचालक समितीले हाल कायम चुक्ता पूँजीको २६.९८४१ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.४२०२२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।


प्रतिक्रियाहरू

Agra

1 year ago

to good

सम्बन्धित खबर