बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई सरकारले २ लाख दिने
अर्थकागज
प्रकाशित:
१३ असोज २०८१
1.1k
Shares
काठमाडौं । सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले विप्दजन्य घटनाबाट ज्यान गुमाएका परिवारलाई राहतस्वरुप २ लाख दिने निर्णय गरेको हो ।
Shares