हिमालयन बैंकलाई ऋण उठाउन हम्मेहम्मे, तिहारको मुखमा ऋणिलाई तनाव

अर्थकागज
प्रकाशित: १९ कात्तिक २०८०
Image description

काठमाडौं । हिमालयन बैंकले लगानी गरेको ऋण उठाउन यति खेर सकेको छैन् । जथाभावी ऋण प्रवाह गर्दा यति खेर बैंकलाई ऋण उठाउन सकस भएको छ ।

संचालक समितिले व्यवस्थापन समितिलाई बारम्बार ऋण उठाउन दबाब दिइरहेको छ । व्यवस्थापनले पनि ऋणबाट ऋण उठाउन बारम्बार ताकेता गर्दा पनि ऋणि बैंकमा ऋण तिर्न नआएपछि बैंक यति खेर कानुनी उपचारको प्रक्रियामा अघि बढेको छ । बैंकले ऋणिलाई ३५ दिन भित्र ऋण तिर्न सुचना समेत जारी गरेको छ ।

तिहारको मुखमा ३५ दिने सुचना जारी गरेपछि ऋणिहरु भने तनावमा छन् । तिहारको मुखमा बैंकले यस्तो सुचना जारी गरेर तिहार सन्तोष मनले मनाउन नदिने बैंकको उदेश्य रहेको एक ऋणि पीडितले बताएका छन् । 

var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर