विन नेपाल लघुवित्तले लाभांश नदिने
प्रकाशित:
२० मंसिर २०८१
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । कम्पनीको मंसिर १९ गते बुधवार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले लाभांश वितरण नगरि गत आवको वित्तीय विवरणहरु साधारण सभा प्रयोजनका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाउने भएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares