हिमालयन लाइफको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज ९जेठ २७ गते० अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात् जेठ २८ गते एक दिन बुक क्लोज गर्दैछ । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले प्रस्तावित लाभांश पाउनुका साथै सभामा पनि भाग लिन पाउनेछन् । कम्पनीको सभा असार १० गते आम्रपाली ब्यांक्वेट, नक्सालमा बिहान साढे १० बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रुपियाँबराबरयाँको ८ प्रतिशत नगद लाभांश ९करसहित० वितरणको प्रस्ताव पारित गर्नेछ । कम्पनीको सभा असार १० गते आम्रपाली ब्यांक्वेट, नक्सालमा बिहान साढे १० बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रुपियाँबराबरयाँको ८ प्रतिशत नगद लाभांश ९करसहित० वितरणको प्रस्ताव पारित गर्नेछ ।
Shares