सानिमा बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
प्रकाशित:
२७ भदौ २०८०
काठमाडौं । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।
भदौ २८ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई ९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५.७० प्रतिशथ नगद लाभांश दिने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares