नेप्सेमा साहस ऊर्जाको ७९ लाख ३८ हजार कित्ता बोनस सेयर सूचिकृत

अर्थकागज
प्रकाशित: २६ माघ २०८२
Image description

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आजसाहस ऊर्जा कम्पनीबोनस सेयर सूचिकृत भएको छ । नेप्सको अनुसार साहस ऊर्जा कम्पनीको २१ प्रतिशत बोनस सेयर वापत ७९ लाख ३८ हजार कित्ता सेयर सूचिकृत भएको हो। उक्त सेयर भोलिदेखि दोस्रो बजारमा कारोबारका लागि खुला हुनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर