तारागाउँ रिजेन्सी होटल्सको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: २० मंसिर २०८१
Image description

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले  लाभांश घोषणा गरेको छ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने घोषणा गरेको हो।

होटल्सको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। साथै लाभांश पारितका लागि पुस २५ गते वार्षिक साधारणसभा बस्ने कम्पनी सचिव गीता दाहालले जानकारी दिएकी छिन्।

प्रतिक्रियाहरू

सम्बन्धित खबर